सिलीचोङ नगरपालिकाको जनसंख्या

राष्ट्रिय जनगणना २०७८ अनुसार सिलीचोङ गाउँपालिकामा कुल २,४९० घरधुरी रहेका छन् भने कुल १०,२१९ जना जनसंख्या बसोबास गर्दै आएका छन्।

pokhari-park

pokhari-park

राष्ट्रिय जनगणना २०७८ अनुसार सिलीचोङ गाउँपालिकामा कुल ,४९० घरधुरी रहेका छन् भने कुल १०,२१९ जना जनसंख्या बसोबास गर्दै आएका छन्। गाउँपालिकाको औसत परिवार संख्या प्रति घरधुरी ४ जना रहेको छ भने समग्र लैङ्गिक अनुपात १०२ रहेको देखिन्छ। वडागत रूपमा हेर्दा वडा नं. ३ मा सबैभन्दा बढी ६३० घरधुरी,५९० जनसंख्या रहेको छ भने वडा नं. ५ मा सबैभन्दा कम २७३ घरधुरी,०१३ जनसंख्या रहेको छ । त्यसैगरी वडा नं. १ मा ६०० घरधुरी,३६३ जनसंख्या, वडा नं. २ मा ५५६ घरधुरी,५०८ जनसंख्या, तथा वडा नं. ४ मा ४४१ घरधुरी,८०१ जनसंख्या रहेका छन् । यस तथ्याङ्कले गाउँपालिकाको जनसंख्या मुख्यतः वडा नं. १, २ र ३ मा केन्द्रित रहेको देखाउँछ ।