MY STORY
About Me
राजनीतिक प्रक्रियामा आवाजहीन भएर संघर्ष गर्नु भएको थाक्छन्? हाम्रो आन्दोलनमा सामिल हुनुहोस् र आफ्नो भविष्यलाई स्वयं समालोचना गर्नुहोस्। हामी सबै एक साथ उत्तम भविष्यका लागि काम गरौं।
राजनीतिक परिचय
मेरो राजनीतिक करियरका हाइलाइटहरू
राजनीतिक परिचय
- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समिति सदस्य
- प्रशासन सल्लाहकार, सम्माननीय प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’
- सचिव, केन्द्रीय स्कूल विभाग, नेकपा (माओवादी केन्द्र)
- अध्यक्ष, समाजवाद अध्ययन प्रतिष्ठान
समाजबादको परिचय
- दार्शनिक – द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद
- मार्ग निर्देशक विचारधारा – माक्र्सवाद, लेनिनवाद, माओवाद
- राजनीतिक उद्येश्य – वैज्ञानिक समाजवाद हुँदै समाजबादको स्थापना
